ताजा समाचार

प्रहरी र सुकुम्वासीबीच झडप

  • भदौ ९, २०७९
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम : मधेश प्रदेश सरकारले मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे/नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन प्रति असन्तुष्टि जनाउदै आन्दोलनरत पक्षले आन्दोलन थप कडा पारेपछि प्रहरी संग झडप भएको छ । विहिवार आन्दोलनकारीहरु मुख्यमन्त्री र मन्त्रीको पुत्ला बोकेर मधेश सरकारको मुख्यालय तर्फ बढन खोजेपछि जनकपुरधामको मिल्स एरियामा प्रहरीले बल प्रयोग गरि रोकेका छन् । सो क्रममा प्रहरी र प्रर्दशनकारीहरु बिच केहि बेर तानातान समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤