ताजा समाचार

उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई

  • भदौ ३, २०७९
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, भाद्र ३ लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई लुम्बिनी प्रदेश मनोनयन गर्ने निर्णय गरेको छ । सोही क्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन खा“, कपिलवस्तुको कृष्णनगरमा एउटा कार्यक्रममा सहभागी हुन आएको बेलामा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां को घरमा पुगेर उहाँ लाई उपाध्यक्ष पदमा मनोनीत भएकोमा हर्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् l मौलाना अब्दुल रशिदले मंत्री खां लाई दोसल्ला ओढाई सम्मान प्रकट गरेका थिए l मौलाना मशहुद खां नेपाली धेरै समय देखि मदरसाको हकहित तथा संरक्षण व्यवस्थापन सम्बंधि काम गर्दै आएका छन् l पहिला पनि लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरि सकेको अनुभव उहामा समेत रहेको छ l डा. सलमान खान, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, नियाज खान, अब्दुल नुर, हाफिज तारिक, डा. शहिद , अब्दुल हसिब, लगायतले मंत्री खा संग भेटघाट गरेका थिए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤