ताजा समाचार

सामाजिक वृत्तमा चर्चित बन्दै फतिमा

  • भदौ १, २०७९
  • ८५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १ । राजनीतिक क्षितिजमा उदाएकी कलिला अनुहार हुन सकिना फतिमा अन्सारी । बाैद्धिक व्यक्तित्व अनी राजनीतिक चिन्तनका धनी फतिमा नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिकाकी उपप्रमुख हुन् । नेपाली कांग्रेस पार्टिका बहुप्रतिभाशाली फतिमा उनको उच्च छवि अनि व्यक्तित्वका कारण स्थानिय जनताले भारी मतका साथ उनलाई जिताएका हुन् । कलिलो उमेरमा राजनीतिक विचार देखि प्रभावित भएको फतिमा समाजका विकृति विसंगति विरुद्ध आवाज उठाउने प्रखर वक्ताको रूपमा समेत परिचित रहेकी छिन् । सामाजिक समस्याको पहिचान गरेर मात्र अघि बढ्ने फतिमा समाजका खराब पक्षको खुलेर बिरोध गर्ने अशल नेत्री मानिन्छन् । गाउँदेखि शहरसम्म गलत कामको विरोधमा आवाज उठाउने फतिमा पालिका अध्यक्षमाथि लागेको आरोपको खुलेर सडक तताउँदै प्रसासनीक निकायसम्म पुगेर न्यायको ढोकासम्म पुगेर न्याय माग्ने आटी महिलाको रूपमा चिनिएकी फतिमा अदम्य साहसकी धनी रहेको स्थानियको बुझाई रहेकाे पाइन्छ । स्थानिय जनताको हरेक समस्याको खुलेर मुकाबिला गर्न सफल फतिमाको नेतृत्व प्रति स्थानिय खुशी देखिएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤