ताजा समाचार

पर्यटन प्रबन्धनको लागी निर्माण भएको कमलदहको भान्सा घर जिर्न अबस्थामा

  • भदौ १, २०७९
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेमशिला यादव सिरहा २ भदौ- पौराणिक मुल्य मान्यतामा नाउँ चलेका ठाउँ मध्येमा सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर ९ मा रहेका पर्यटक स्थल कमलदहमा बिगतमा निर्माण भएको किचेन अर्थात भान्सा घर जिर्न बन्दै गएका छन्। पर्यटन प्रबन्धनका लागी निर्माण भएका किचेन प्रयोगमा न ल्याउदा जिर्न बन्दै गएका छन्। सरसफाईमा स्थानीय सरकारको समेत ध्यानाकर्षण नरहेको स्थानीयको आरोप रहेका छन्। निर्माण भएका भौतिक संर्चनाहरुलाई कमलदह संरक्षण उपभोक्ता समितिको लापरबाहीका कारण निर्माण भएका भौतिक संरचनाहरु जिर्न बन्दै गएका छन्। कमलदहमा स्नान गर्दा विभिन्न किसिमका चमर रोग र भाकल गरेका मनो कान्छा पुरा हुने धार्मिक जन बिश्वास रहेका छन्। निकै हरयाली वातावरण रहेका उक्त ठाँउ शान्तिको अनुभुति गर्ने ठाँउ समेत रहेका छन्। लामो क्षेत्र फलमा फैलिएका दहमा देवी देउताहरु मध्ये भगवान बिष्णु र माता सरस्वतीको बास भएको कमल फुलको अकार झैँ सोही स्वरुपका फुलहरु फुलीने गरेका छन्। उक्त ठाउँलाई संरक्षण गर्ने दायित्व स्थानीय सरकार र समाजको रहेका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤