ताजा समाचार

नेकपा एमाले द्वारा बृहत प्रषिक्षण कार्यक्रम सम्पन्न

  • साउन २२, २०७९
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी दांड/ साउन २१ मिति २०७९/०४/२० गते दिन शुक्रबार दांङ जिल्लाको घोराही स्थित सभागारमा एमाले का राष्ट्रिय उपाध्यक्ष- सुभाष नेमाङ तथा लुम्बिनी प्रदेश को पुर्व मुख्यमन्त्री- शंकर पोख्रेलको उपस्तिथी मा कार्यक्रम सम्पन्न भयो । लुम्बिनी प्रदेश को पुर्व मुख्यमन्त्री- शंकर पोख्रेल शुक्रबार एमाले कार्यक्रममा उपस्थित भई नेकपा एमालेको सद्स्यता लिनु भयेको हो । उक्त कार्याक्रममा घोराहीको नगर प्रमुख (मेयर)- नुरु लाल चौधरी आउनु भएको थिये । कृष्णनगरको वडा.नं.२ निवासी बृजेश कुमार गुप्ता राष्ट्रिय प्रजातन्त्र नेपाल पार्टी बाट वडाध्यक्षको प्रत्यासी पनि हुन्हुन्थ्यो । उक्त नेकपा एमालेको कार्यक्रममा उपस्थित भई बृजेश कुमार गुप्ताले पनि नेकपा एमालेमा प्रवेश गरि सद्स्यता लिएका हुन । कार्यक्रममा मङल प्रसाद गुप्ता, सुशील कुमार श्रीवास्तव, गोपल चंन्देल, र जगदीश प्रसाद गुप्ता लगायत नेकपा एमाले अन्य पदाधिकारी र कार्यकर्ताहरु आयेका थिये ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤