सिरहाको नवराजपुरमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर मेशिन जडान

  • साउन २२, २०७९
  • १९८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ श्रावण - सिरहाको नवराजपुर गाउँपालिका सोनवर्षा चौक स्थित बिगत २० बर्ष देखि संचालनमा रहेको जय माँ हजारी ईङ्गलिश बोर्डिङ स्कुलमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर मेसिन जडान भएको छ्। सिरहामा जिल्ला चर्चित बाबा तथा दर्जनौं पल्ट यज्ञ गर्न सफल बाबा राम चलितर दासले रिवन काटेर, र मेसिनको अलका लाईन पानी खाएर उदघाटन गरेका थिए। शिक्षा स्वास्थ कृषि का समाजिक चिन्तन बोकेका समाजसेवी शिव देब साह ले समाज परिवर्तन र रुपान्तरणमा ओहो रात्र खटि राखने साह समाजले रोगको झन्झटबाट मुक्त गराउन केङ्गन वाटर मेशिन जडान गरिका छन्। स्कुलका स-साना बालबालिकाहरुले शारीरिक रुपले स्वास्थय रहन र मानशिक संम्बेगातम्क बिकासका लागी मानव शरीरले चाहिएको पानी अलकालाईन पानी हो,उक्त पानी दिने जापनीज कम्पनीको केङ्गन वाटर मेसिन नयाँ प्रबिधिमा आएको छ। उक्त मेसिन बिश्वको एउटा मात्र कम्पनी जपानको ओ.सि.को मा निर्माण हुने भएको छ्।मानव जिबनमा चाहिएको आवश्यकता अनुरुपको पानी एउटै मेसिनले प्रदान गर्ने गरेको छ्।नवराजपुर गाउँपालिकामा प्रथम पल्ट स्वास्थ पानी खाने खानेपानी मेसिन जडान हुँदा स्थानीयहरुले अलकालाईन पानी खान मान्छेको भिड लागेको थियोे। सानो मेसिनले प्रति दिन १००० हजार लिटर पानी निकाल्ने र माईक्रो कोलोस्टीङ्ग,एन्टी ओकसीडेसन,र अलका लाईजेसन पानी दिने गरेका तालिम प्राप्त वरिष्ठ खानेपानी प्रशिक्षक राज कुमार यादवले बताए। हरेक ब्यक्ती लाई स्वास्थ रहन अलका लाईन पानी नै चाहिन्छ भने उनले जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१