ताजा समाचार

साईकल प्रकरणका राउतले अशवब्द प्रयोग गर्दै मिडियामा

  • साउन १९, २०७९
  • १०७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १९ । मधेश प्रदेशको प्रदेश प्रमूख लाल बाबु राउतले मिडियामा "गारमा दम " छ भन्दै मिडियामा बोलिरहँदा आम जनतालाई खल्लो महसुस भएको छ । पदिय मर्यादा बाहिर गएर बोल्नु र पदको समेत ख्याल नगर्नु उनमा राजनीतिक चिन्तनको अभाव रहेको सहजै अनुमान लगाउन सकिन्छ । सार्वजनिक पद धारण गरेपछि आम जनतालाई चित्त नबुझेको कुरामा विमति जनाउन पाउने नैरसंगिक अधिकारलाई कुण्ठित बनाउन खोज्ने प्रदेश प्रमुख साईकल प्रकरणका मतियार प्रमाणित भए पछि अख्तियारले उनी विरुद्ध अदालतमा मुद्दा दायर गराएर अशल काम गरेको छ । प्रदेश नं २ को अधिकांश विद्यालय साईकल पाउनबाट वञ्चित भएको उदाहरणहरू पनि रहेको अवस्था रहेको पाइन्छ । उनका अन्तर्वार्तामा उनले मिडियालाई पनि अफेलित रूपमा हेरेको प्रस्ट सुन्न सकिन्छ । यस्ता नालायक प्रदेश प्रमुख माथि कानुनी कारवाही चलाउन जरुरी देखिएको छ तर सरकारले किन हालसम्म उनलाई पदमुक्त नगरेको होला ?

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤