नेपाल आयुर्वेद औषधी ब्यवसायी संघद्वारा मेयर चौधरीलाई सम्मान

  • साउन १७, २०७९
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ श्रावण - लहानका मेयर महेश प्रसाद चौधरीद्वारा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघको क्यालेन्डर बिमोचन भएको छ्।नवनिर्वचित मेयर चौधरीलाई संघका पदा अधिकारीहरुले स्वागत तथा सम्मान गरिएका छन्।संघका जिल्ला अध्यक्ष प्रियरंजन उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहानका मेयर महेश चौधरीले प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि चौधरीका अनुसार आयुर्वेद संग जोडिएका स्वास्थकर्मी साथीहरू मेरो अनुरोध दर्ता प्रक्रियामा आउन ध्यानाकर्षण गराउदै संघका लागी कार्यालय भवन व्यवस्थापनको लागी लहान नगरपालिकाले गर्ने बिश्वास्त दिलाएका थिए। संघका जिल्ला अध्यक्ष उपाध्यायका अनुसार आयुर्वेद पधतीको उपचार संसारमा भरपर्दो गुणस्तरीय हुँदै गएको बताए।जस्तोसुकै रोगको बिरामीहरु ठिक हुने र आयुर्वेद औषधीको कुनै साईड ईफेकट नरहेको उनले दाबी गरेका थिए। अतिथिहरुमा वाडा नम्बर ७ अध्यक्ष राम औतार शर्मा, संघका मधेस प्रदेश उपाध्यक्ष गौरीशंकर ठाकुर,प्रदेश महासचिव रोशन मिश्रा आयुर्वेद बुझीएका जय नारायण यादव,पत्रकार फिरोज शेख गोर्खा टेलिभिजनका सिरहा सम्बादाता महेश सिंह, मो. रहमुल लगायतका बुधीजिबीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन आयुर्वेद डा. उमेश साहले गरेका थिए।लहानमा आयुर्वेदलाई नमूना कै रूपमा बनाउन लहान नगरपालिका लाई अनुरोध र ध्यानाकर्षण गराएका थिए।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१