ताजा समाचार

सिरहा नगरपालिका-१७ सडकको छेउमा रहेको यी सामग्री हटाउन सात दिने अल्टिमेटम

  • साउन १६, २०७९
  • १२०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, साउन १६ गते ।सिरहा नगरपालिकाले एक सूचना जारी गर्दै एक हप्ता भित्र सडकको छेउमा रहेको सामग्री खाली गर्न अनुरोध गरेका छन । सिरहा नगरपालिकाको वडा न.१७ का वडामा रहेको सडकको दायाँबायाँ मापदण्ड भित्र रहेको घर,टहरा,रुख,विरुवा,गोबर,लकडी लगायत अन्य सामाग्रीहरु र घरपालुवा जनावर लगायत सडकमा आवातजावत गर्न बाधा पुर्याउने सम्पुर्ण सामग्रीहरु ७ दिन भित्र खाली गराउन अल्टिमेटम दिएको छ । सिरहा नगरपालिका वडा नं.१७ अन्तर्गत पर्ने सम्पुर्ण सडक व्यवस्थित र दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सडक खाली गराउन लागेको वडा अध्यक्ष उमेशप्रसाद यादव बताए । बर्षौ देखि अव्यवस्थित रहेको सडकलाई व्यवस्थित गर्ने योजना मेरो योजना प्रमुख दायित्व रहेको यादव बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤