Siraha Times
ताजा समाचार

पुरानै पालिकामा अधिकृत महत लाई भब्य स्वागत

  • साउन १६, २०७९
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ श्रावण - सिरहाको बिष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महतलाई पालिका अध्यक्ष सत्यनारायण यादव लगायत पालिकाको कर्मचारी,कार्यपालिका सदस्य निर्वाचित वाडा अध्यक्षहरुले अधिकृत महतलाई भब्य स्वागत गरेका छन्। पालिकाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि अधिकृत महतलाई स्वागत गरेका छन्।केहि महिना अगाडी अधिकृत महतलाई सोही ठाउँबाट अर्कै ठाउँमा सरुवा गरेका थिए।महत पुरानै पालिकामा फरकिदा स्वागत तथा सम्मान गरिएका छन्। सोमबार देखी पालिकामा हाजिरी भएरका अधिकृत महत नियमिति पालिकाको काम रुचारु गर्ने पालिका अध्यक्ष यादवले बताए। सरकारी कर्मचारीहरुको सरुवा र बढुवा हुने प्रमपरा नै चल्दै आएका हुन्।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१