ताजा समाचार

सडकको अवस्था जीर्ण निकाय मौन

  • साउन १६, २०७९
  • १११९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रकाश धामी साउन १६ । बझाङको सदरमुकाम चैनपुर समीप रहेको सडकमा हिलो र धुलो हुँदा पनि प्रसासनीक निकाय मौन दर्शक बनिरहेको छ । आम स्थानीय जनताले भनिरहेका छन् , हेलो, जिल्ला प्रसासन कार्यालय बझाङ , जयपृथ्वी नगर प्रमुख ज्यु ,यो बाटो कहिले बन्ने हो ? जेठको महिना सम्म मतलब नगरेर असार, साउनमा सुरु हुने कस्तो काम हो यो ? दैनिक ४००० बिध्यार्थीहरु आवतजावत गर्ने चैनपुर नजिकै भोपुर जाने बाटो हो यो ,२ हप्ता देखि बाटो हिलाम्य भएर आवत जावतमा कठिनाई उत्पन्न भइरहेको छ बाटोमा नत सजिलै हिंड्न् सकिन्छ न गाडी मोटरसाइकल पास गर्न । विद्यार्थीहरु विद्यालय जानेक्रममा चिप्लेर लडेर लुगा फोहोर भएर घर फर्कनु नियमित बाध्यता रहेको छ । बाटो मर्मतको लागि धेरै पटक स्थानियले दबाब दिइसक्यौ तर निकायहरु जिल्ला प्रसासन कार्यालय , सडक डिभिजन कार्यालय र स्थानीय सरकारले सडक मर्मत र बनाउन न खोज्या हो कि ठेक्दार भन्दा कम्जोर भएका हुन ? छिटो भन्दा छिटो यो सडकमा निकायको ध्यनाकर्षण हुन जरुरी देखिएको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤