ताजा समाचार

सिरहाको बरियारपट्टीमा करारका कर्मचारीहरु ४ दिन देखि निरन्तर धर्नामा

  • साउन १३, २०७९
  • ९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ श्रावण - सिरहाको बरियारपट्टी गाउँपालिकामा असार १ गते लिएको निर्णय प्रति करारका कर्मचारीहरु आन्दोलीत भएका छन्।पालिकाले एक मुस्ट रूपमा ७२ जना करारका कर्मचारीहरुलाई हटाउन निर्णय गर्दा उनीहरुको बिचल्ली भएका छन्। करारका कर्मचारीहरुलाई हटादा पालिकाको काम काज समेत प्रभावित भएका छन्।म्याद नथपिएका कर्मचारीहरुले बिगत ७ दिन देखि कार्यालयको अगाडि बिहान् १० बजे देखि ५ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रममा बसेका छन्। शान्तिपुर्ण धर्ना कार्यक्रमले पुनः काजमा फर्काएन भने हाम्रो संघर्ष समितिले चर्न बध आन्दोलन गर्ने निर्णय गरिएका छन्।म्याद थप गर्न गापा अध्यक्ष सन्तोष कुमार महतो र उपाध्यक्ष र जिल्ला प्रशासन कार्यालय सिरहामा समेत ज्ञापन पत्र बुझाए छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤