ताजा समाचार

समाजका आदर्श बन्दै उपमेयर संगिता चौधरी

  • साउन १२, २०७९
  • ११३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १२। सिराहाको धनगढीमाई नगरपालिकाको उपमेयर संगिता चौधरी नगरका समस्यालाई बुझ्न आम जनताको घरमा गएर स्थानिय जनताको गुनासो संकलन गरिरहेकी छिन् । बाैद्धिक व्यक्तित्वको रूपमा परिचित चौधरीले समाजमा आदर्श कायम भएको खण्डमा मात्र विकाश संभव रहेको बताउँदै आफूले जनताको समस्यालाई सकारात्मक ढंगले लिएर अगाडि बढ्न थालेको देखिन्छ । न्यायिक समितिको जबाफदेही बोकेका उपमेयर चौधरीले आफ्नो कार्यकालमा न्याय प्रदान गर्नका ढिलाइ नहुने समेत बताएका छन् । समाजमा हरेक किसिमका सामाजिक समस्या उत्पन्न हुने र ती सबैको समाधान सकारात्मक विचार भएकोले पार्टी र सँगठनभन्दा माथि उठेर जनताको काममा जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउँदै धनगढीको हरेक वडाहरूमा नियमित अनुगमन आजको आवश्यकता भएको धारणा राख्दै आफू नियमित रूपमा अघि बढ्ने जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤