ताजा समाचार

करार कर्मचारीले कार्यालयमा गरेको तोडफोड निन्दनीय छ: मेयर श्याम श्रेष्ठ

  • साउन १०, २०७९
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० श्रावण - सिरहाको गोलबजारमा करारको कर्मचारीहरुले गरेको कार्यालय तोडफोड निन्दनीय रहेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पत्रकार समेलनमा बताए।नगरपालिकाले असार ३० गते करार अबधि थप नगर्दा कर्मचारीहरुको एक समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ्। नगरपालिकाले कर्मचारी भर्ना गर्दा दक्ष अनुभवीलाई पारदर्शी प्रकृया अपन्याएर माग गरिएका छन्।करार अबधि थप नगरेका कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई कुण्ठीत नगर्न ध्यानाकर्षण भएको छ।श्रावण ४ गते गरिएको सिटी जुलुसमा सेवा ग्राही जितेन्द्र साफी माथी भएको ढुङगा प्रहारले स्थानीय बासीहरु आर्जित भएका छन्। नगरपालिकाको सार्बजनिक सम्पत्ति तोडफोड र भाचिएको कुर्सी जस्ता हिंसात्मक गतीबिधीलाई पालिकाले घोरभतसना गरेको छ्।र त्यस्ता ब्यक्तीहरुलाई कानुनी कार्वाहीको लागी संबंधित निकाय संग माग गरिएका छन्।यस्तो घटना न दोहरिन सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्। तीन राजनीति दलको नगर अध्यक्षहरुको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर भएका छन्।नेपाली काङ्ग्रेसका राजदेब यादव,हरिनारायण यादव,नेकपा एमालेका राज किशोर महतोको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर रहेका छन्।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤