ताजा समाचार

करारका कर्मचारीद्वारा लहानका मेयर चौधरी विरुद्ध धारणा

  • साउन ९, २०७९
  • १३५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ श्रावण - २०७४ को निर्वाचन पश्चात् लहान नगरपालिकामा पुर्व मेयर मुनि साह सुडीको सरकारले १०० सयौं करारका कर्मचारी भर्ना गरेका थिए। २०७९ को निर्वाचन पस्चात लहानका मेयर महेश प्रसाद चौधरीले अनावश्यक करारका कर्मचारीहरुलाई हटाउदा पुनः काममा फर्काउन करार का कर्मचारीहरुले नगरपालिका विरुद्ध धारणामा बसेका छन्। भर्ना गरिएको करार कर्मचारीमा विभिन्न बर्ग समुदायको ब्यक्तीहरु पर्ने रहेका छन्।कामबाट नगरपालिकाले कर्मचारीहरुलाई हटाउदाँ परिवारमा थप पिडा र चिन्ता थपिएका छन्।ज्याला मजदुरीमा काम गर्ने मजदुरहरुलाई घर परिवार चलाउन र हात मुख जोड्न सम्स्या रहेका छन्। कर्मचारीलाई हटाउदाँ निकै दुखी भएका छन्। हटाएका कर्मचारीहरुका अनुसार आफुलाई पुनः काजमा फर्काएकान्न भने हामी चरण बध आन्दोलनमा जाने निर्णय गरेका छन्। पीडित संघर्ष समिती गठन गरेका हामी निरन्तर आन्दोलनमा रहने बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤