ताजा समाचार

सिरहा उधोग बाणिज्य संघको अध्यक्षमा अमरनाथ साह बिजय

  • साउन ७, २०७९
  • ७७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेम शिला यादव सिरहा ८ श्रावण -उधोग बाणिज्य संघको अध्यक्षमा अमरनाथ साहको टिम प्यानल सहित निर्वाचित भएका छ्। नव निर्वाचित अध्यक्ष साहका अनुसार सम्पुर्ण ब्यापारीहरुलाई करको दायरामा ल्याउन छिटै पहल गर्ने नव निर्वाचित अध्यक्ष साहले बताए। जितको घोषणा संगै नव निर्वाचित पदाधिकारीहरुलाई स्थानीय ब्यापारीहरुले फुलको माला अबिर र खादाले स्वागत तथा सम्मान गरेका थिए। अध्यक्ष साहका अनुसार हाम्रो सिरहा नगरपालिकाको छिमेकी देश भारत रहेको छन्। भारतीय नम्बर पलेटको गाडीहरू बिना भन्सारको प्रयाप्त गाडीहरू हाम्रो बजारमा आउने गरेका छन्।उक्त गाडीहरूलाई चाडै भन्सारको दयाराममा ल्याउने र बजार पसल खोल्ने समय बढाउने र बजार अनुगमनमा पनि जोड दिने उधोग बाणिज्य संघ सिरहाका प्रतिनिधि शोनु महराले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤