Siraha Times
ताजा समाचार

किन रुदैं थिइन् लहानमा नायिका कसिस ?

  • मंसिर २४, २०७५
  • २४२१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, २४ मंसिर । मिशन मधेशकी नायिका कसिस दाहाल लहान ९ मा रुदैंथिइन् । उनलाई चारैतीरबाट स्थानीयहरुले धैर्यतामा रहन आवाज दिइरहेका थिए । तर, उनको आँखाको आँशु रोकिरहेको थिएन् । उता, विरेन्द्र यादव, दिनेश पासमान, विष्णुदेव पाल र सोभित पासमान (बौना) सहितको प्रहरी टोलीले दाहालका नायकलाई हतकडी लगाएर बीच गाउँबाट लिएर जादैं थिए । नायक दिनेश्वर गुप्ताले ‘बेइमान जमिन्दारके बेमाइन कुतासव’ सम्बाद गर्दा उनलाई हतकडी लगाएर लैजादा नायिका दाहालकी धैर्यताको बाँध भत्किएको थियो । र, उनी आँखाबाट आँशु झार्दै पछिपछि हिंडदै थिइन् ।

नायक गुप्तालाई आफ्नै साथीलाई जिमेन्दारका गुण्डालाई हत्या गरिएको हुन्छ । तर, नायकलाई उल्टो फसाउँने गरेकोले प्रहरीले हतकडी लगाएर लैजाने क्रममा नायिका दाहाल रुदैं गर्दा स्थानीयले उनलाई धैर्यता रहन आवाज दिइएका हुन्छ । यो दृश्य वास्तविक भन्दा मधेशी भाखाको चलचित्र मिशन मधेशको सुटिंगको हो । मिशन मधेश फिल्म ऐतिहासिक र मधेश आन्दोलनसँग जोडिएको एक द्धन्द्धात्मक चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१