Siraha Times
ताजा समाचार

उधोग बाणिज्य संघ लहानमा बिकाश सारडाको टिम प्यानल सहित बिजय

  • असार १९, २०७९
  • १०४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ असार - उधोग बाणिज्य संघ सिरहा लहानको अध्यक्षमा जुझारु सहासिल युवा नेतृत्वका अग्रज बिकाश सारडा प्यानल सहित बिजय भएका छन्। बिगत लामो समय देखि ब्यापारी नेतृत्व सकृय रहेका ऊनी जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनमा २२६ मत बढी ल्याएर विकास सारडा विजयी भएका छन् । सारडाले १५२७ र प्रत्यासी पशुपति साहले १३०१ मत प्राप्त गरेका थिए।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१