ताजा समाचार

सखुवानकारकट्टीका जनप्रतिनिधिद्वारा समन्वय समिति सिरहाका पदाअधिकारीलाई सम्मान

  • असार ९, २०७९
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ असार -जिल्ला समन्वय समिति सिरहाकाे सभापतिमा दिनेश महतो र उप सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्। समन्वय समितिका सदस्य जानकी यादव लगायत जसपाका सिरहा छेत्र न १ का क्षेत्रीय अध्यक्ष प्रयाग लाल यादव लगायत सम्पुर्ण उपस्थित लाई सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव वडा ३ का अध्यक्ष रमेश गोइत यादव लगायतका जनप्रतिनिधिहरुले नव-निर्वाचित पदाअधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका छन्

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤