Siraha Times
ताजा समाचार

सिरहाको धनगढीमाई १२ मा पोषण योजनाको दोश्रो कार्यसमिति गठन

  • असार ३, २०७९
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ असार - सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा बहु क्षेत्रीय पोषण योजनाको दोश्रो नयाँ कार्य समिति गठन भएको छ्। संघीय मामिला तथा प्रशासन मन्त्रालयको कार्यक्रम पोषण योजनाको धनगढी १२ मा नयाँ कार्य समिति गठन भएको भएको छ्। गर्भ भित्र रहेको बच्चाहरु कुपोषणबाट जोगिन मन्त्रालयले् संचालन गरेको पोषण कार्यक्रम अन्तर्गत धनगढीमाई १२ मा चयन गरेका छन्।सम्बन्धित वडाका वडा अध्यक्ष जय ठाकुरको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने अतिथिहरुमा स्वास्थ सखा प्रमुख सुरैत चौधरी,तुसडाे माविका प्र.अ. बलराम भक्त श्रेष्ठ स्वास्थ चौधरीका स्वास्थ इन्चार्ज अमर सिंह चौधरी पोषण नगर स्वम सेवक प्रभा श्रेष्ठ तुसडाे माविका शिक्षक रमेश श्रेष्ठ जानकारी दिनु भयो।

नयाँ कार्य समितिमा वडा अध्यक्ष जय प्रकाश ठाकुर, सदस्यहरुमा दलित महिला सदस्य मासिनी सदाय,खुला महिला सदस्य गोमा तिमिल्सिना स्वास्थ इन्चार्ज अमर सिंह चौधरी,बिधालय ब्यवस्थापन समितिबाट बिमला कुमारी महतो,शिक्षिका पुष्पा गिरी संस्थाका प्रतिनिधि सोभा बराल,वडा सचिब सदस्य सचिब राम उदगार यादव,स्वम सेवीका सम्झना श्रेष्ठ लगायतका चयन भएका आयोजकले बताए।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१