ताजा समाचार

जिल्ला समन्वय समितिको निर्वाचनमा जसपाका दिनेश महतो सभापतिको उमेदवार बन्ने

  • असार २, २०७९
  • १३०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ असार - जसपाका युवा नेता तथा लहान नगरपालिका अध्यक्ष दिनेश महतोले असार ६ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा जसपाबाट सभापतिको उमेदवार बन्ने तय भएका छन्। बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका महतो मधेसको हक अधिकारको लागी सदैब कटीबध रहदै आएका थिए।राजनीतिको प्रखर ब्यक्ती समेत रहेका महतो बैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जसपाबाट लहान नगरपालिका वडा नम्बर २३ मा सदस्य पदमा निर्वाचित भएका थिए। नेता महतो लहानका लागी निकै लोकप्रिय ब्यक्ती हुन्। निर्वाचन आयोगले जिल्ला समन्वय समितिका उम्मेद्बारी दिने समय असार ३ गते बेलुका २ बजे देखि साझ ५ बजे सम्म रहने आयोगले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤