ताजा समाचार

बहु प्रतिभा सालिन इन्जिनियर महतो प्रतिनिधि सभाको चुनावमा भाग लिने भए सहमत

  • असार २, २०७९
  • १४६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ असार- बहु प्रतिभा सालिन इन्जिनियर राम कुमार महतोले आउदो प्रतिनिधि सभाको सिरहा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचनमा भाग लिने निर्णय गरेका हुन्। ऊनी कलाको क्षेत्रमा लामो समय काम गर्दै बिगत केहि महिना देखि समाज सेवामा लागेका इन्जिनियर महतो आउने प्रतिनिधि सभाको चुनावमा भाग लिने भएको छ्। विभिन्न एल्बम र चलचित्रमा अभिनय गरिसकेका उनले राजनीतिमा सकृय भएका हुन्।पेसाले सिभिल इन्जिनियर रहनु भएका महतो बिगत केहि महिना देखि समाजसेवामा लागेका छन्।स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षका लागी स्वतन्त्र उमेदवार समेत रहनु भएका उनी आउदो प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने भएको छ्।

पत्रकारहरु संग कुरा कानी गर्दै आफू पुर्ण रुपले राजनीतिमा आउने उनले बताए।लहान नगरपालिका वडा नम्बर २४ मल्हनमा गाउँमा जन्मिएका उनी सानै उमेर देखि कला संगित र एल्बम चलचित्रको क्षेत्रमा लागेका थिए। कलाको प्रतिभा बाट निखारीएका उनले राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤