स्थानीय सरकारलाई जिम्मेवार बनाउन सार्वजनिक सुनुवाइ

  • जेठ २९, २०७९
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ जेठ - स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ्।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा वननिर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरुसंग एक दिने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ्। पालिकाको अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियोे भने बिशिस्ट अतिथिमा मधेस प्रदेशको इन्सेक संयोजक राजु पासवान,पालिकाको उपाध्यक्ष लिलम देवी यादव रहनु भएका थिए।

अतिथिहरुमा शिक्षा शखा प्रमुख भोगेन्द्र यादव,स्वास्थ्य शखा प्रमुख हरिनारायण चौधरी,वडा नम्बर १ का अध्यक्ष संजय यादव,वडा नम्बर २ का अध्यक्ष तनुक लाल यादव,नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ता, पत्रकार महेश सिंह,बिरेन्द्र यादव बिनोद मंण्डल,मो. रहमुल लगायतका अतिथिहरुको सहभागिता रहेको थियोे। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफ देही बनाउन कार्यक्रमको आयोजना गरेका इन्सेक प्रतिनिधि दुर्गा परियारले जानकारी दिनु भयो।कार्यक्रम सयौं दलित समुदायका महिला पुरुषहरुको बिद्यार्थीहरुको सह-भागीता रहेका थिए।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१