ताजा समाचार

ठाडी बजारलाई ब्यवस्थित गर्न जरुरी छ: वडा अध्यक्ष राम कुमार यादव

  • जेठ १९, २०७९
  • १७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ जेठ- भगवानपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राम कुमार यादवले पदभार ग्रहण गरेको करीब एक हप्ता भयो।उनले अध्यक्षको जिम्मेवारी निर्वाह गर्न अग्रसर हुँदै गएको छ्।उनी पत्रकारहरु संग कुराकानी गर्दै हाम्रो वडामा बिकास निर्माणको काममा निकै पछाडी परेको वडा अध्यक्ष यादवले बताए। बिगतको अध्यक्षले बिकास निर्माणको कामहरु अगाडि बढाए पनि केहि कामहरु अधुरा रहिएको छ्। त्यो कामहरु पुरा गर्न आफू कटिबध रहने उनले बताए।नव-निर्वाचित वडा अध्यक्ष राम कुमार यादवका अनुसार हाम्रो वडामा धेरै बिकास गर्न बाकी रहेको उनले बताए।

अध्यक्ष यादवका अनुसार हाम्रो ठाडी बजार पुलिस प्रसारणको कारण बिस्थापित भई रहेको दु:ख व्यक्त गर्नु भयो समान्य खाद्यन र दैनिकी प्रयोजनमा आउने उपभोग्य समानहरु ठाडी बजारमा पाउने अवस्था नरहेको दु:ख व्यक्त गर्दै समान्य दैनिकी उपभोग्य समानहरु भगवानपुर बजारमा समान खरिद गर्न आउनु परेको बताए। ठाडी बजारमा ब्यापार गर्ने पसलेहरुले पसलको लागी नेपाली बजार लहानबाट गन्तव्यमा समान नपुगदै पुलिस प्रसारणले समान ल्याउनमा रोक र ल्याउनमा रोक लगाई रहेको बताए। आफू लाई जनताले अमुल्य मत दिएर निर्वाचित गराएका छन् मैले जनताको सेवा गर्न कहिले पछाडी नहटने बताए। बिकास निर्माणमा शिक्षा स्वास्थ र कृषिको मुख्य प्राथमिकता राखीएको छु उनले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤