Siraha Times
ताजा समाचार

१५ औं गणतन्त्र दिवसको अवसरमा इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठान द्वारा शुभकामना व्यक्त

  • जेठ १५, २०७९
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५ आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो । आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले १५ औं गणतन्त्र दिवसको असवरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिवहिनीहरुमा सुखः शान्ति संमृद्धि र सुशासनकोे हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । साथै अकरम पठानले १५ औं गणतन्त्र दिवसको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो हुने विस्वास व्यक्त गरे। एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुने विस्वास पठानले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१