Siraha Times
ताजा समाचार

लहान ११ का अध्यक्ष चौधरीले गरे रिवन काटेर कार्यालयमा प्रवेश

  • जेठ ११, २०७९
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र यादव बिरु सिरहा लहान ११ जेठ - सिरहाको लहान नगरपालिका वडा नम्बर ११ का नवनिर्वाचित वडा अध्यक्ष सुर्य नारायण चौधरीले सपथ ग्रहण पस्चात निर्वाचित वडा कार्यालयमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्न पुगेका चौधरीले स्थानीय द्वारा भब्य स्वागत गरीएका थिए। नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका चौधरी समाजमा राजनीति गुणले भरिपुर्ण मानिए उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।लामो समय देखि राजनीतिमा लगेका उनी २०७४को स्थानीय निर्वाचनमा उनले अध्यक्षमा प्राजित भएका थिए। जनताले बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट नेता सुर्य नारायण चौधरीलाई बहुमतले बिजय गराएका छन्। समाजमा निकै चर्चा कमाएका उनी अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष चौधरीले कार्यालयमा पदभार ग्रहण गर्न आउँदा स्थानीय द्वारा भब्य स्वागत गरेका थिए। चौधरीले पदभार ग्रहण गर्नु अगाडी हिन्दु परम्परा अनुसार उनले शान्ति पुजा गरेका थिए।पुजा पश्चात् उनले कार्यालयमा सेवा गर्न जिम्मेवारी बोकेका हुन्।निरन्तर जनताको सेवामा रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१