Siraha Times
ताजा समाचार

विकास गर्न जनताले जिताएको छ: वडा अध्यक्ष अधीकारी

  • जेठ ११, २०७९
  • ११३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह /अनुभक्त चौधरी सिरहा११ जेठ - लहान नगरपालिका वडा नं. २२ मा नेपाली कांग्रेस वडा अध्यक्ष सहित प्यानलनै विजय भए लगतै पदभार ग्रहण गरेका छन्।स्थानिय स्तरबाट राजनैतिक सुरु गरेको श्याम कुमार अधिकारीथारुले २२६ मतान्तरले विजय भएका छन् । उनको निकटतम प्रतिद्धनदी जनता समाजबादी पार्टी,नेपालका योगेन्द्र प्रसाद यादबले ६ सय छियान्नबे मत ल्याएका छन्।आधिकारी थारुले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए उनले जिते लगतै पदभार ग्रहन गर्दै विकास,शिक्षा ,स्वास्थ्य युवाहरुको रोजगार लगायतका कार्यहरु प्राथमिकताको साथ काम गर्ने बताए। उनले भने यो मेरो जित होईन जनताको जितको हामी गरीब विपन्न जनताको हक र अधिकार सहितको सेवा दिने बताए । आज पदभार ग्रहण गर्दै भने म जनताले मलाई यो वडाको विकास तथा समृद्धिको लागी जितएकोले हामी त्यही अनुरुप काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१