ताजा समाचार

वडाध्यक्ष तुंगनाथ चौधरी द्वारा पदभार ग्रहण

  • जेठ ११, २०७९
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित वडा नं १ वडाध्यक्ष तुंगनाथ चौधरीले मंगलवार वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् l उहाँ लाई वडाका कर्मचारीले स्वागत गरेका थिएl नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्य लाई मंगलवार एक कार्यक्रमका बिच नगर प्रमुख शाहले सपथ ग्रहण गराए पछि वडाध्यक्ष तुंगनाथ चौधरीले पदभार ग्रहण गरेका छन् l तुंगनाथ चौधरी राष्ट्रीय प्रजातंत्र पार्टी बाट वडाध्यक्ष पदमा उमेदवारी दिई स्थानीय तह कृष्णनगरको वडा नं १ वडाध्यक्षमा विजयी भएका हुन् l वडाध्यक्ष चौधरी दोस्रो पटक वडाध्यक्ष मा पैनल सहित विजयी भएका हुन l पदभार ग्रहण गर्दा वडाध्यक्ष चौधरी लाई राष्ट्रीय प्रजातंत्र पार्टी की केन्द्रीय सदस्य पुष्पा रजौरीया, वडा सचिव किरन श्रीवास्तव लगायत अन्यले बधाई दिदै स्वागत गरेका थिए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤