ताजा समाचार

लहान नगरपालिकामा शुद्धीकरण होम हवन जाप सम्पन्न

  • जेठ १०, २०७९
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० जेष्ठ - सिरहाको लहान नगरपालिकामा शुद्धीकरण होम हवन जाप कार्यक्रम सम्पन्न गरिएको छ्।लहान नगरपालिकाको नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार समहाल्नु भन्दा अगाडी मेयर चौधरीले कार्यालयमा प्रवेश गर्नु भन्दा अगाडि उनले शुद्धीकरण होम हवन जाप गरेका छन्। मेयर चौधरीले बिगत लामो समय देखि निर्मल मताको पुजा अर्चाना गर्ने गरेका छन्। मेयर चौधरीले निर्मल मातादीको पुजा लामो समय देखि गर्दै आएका हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤