Siraha Times
ताजा समाचार

सप्तरीको बलान बिहुल गाउँपालिकामा खेम चन्द्र यादव गापा अध्यक्षमा निर्वाचित

  • जेठ १०, २०७९
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० जेष्ठ- सप्तरीको बलान बिहुल गाउँपालिकामा खेम चन्द्र यादव गापा अध्यक्षमा निर्वाचित भएका छ्।सानै देखि राजनितीमा होमिएका यादव गाउँपालिका अध्यक्ष बन्न पुगेका हुन्। स्थानीय निर्वाचनमा भारी मतले निर्वाचित भएका छन्। निरन्तर समाज प्रति चिन्तित रहेका उनी भारी मतले जनताले उनलाई बिजय गराएका छन्।राजनीतिको विभिन्न सिमाहरु पारगर्दै उनले जनमत पार्टीबाट उनले गाउँपालिका अध्यक्षका लागी उमेदवारी दर्ता गराएका थिए। खेम चन्द्र यादवले बलान बिहुल गाउँपालिकामा जनमत पार्टीको संगठन निकै बलियो बनाएका हुन्।युवाहरूको साथ सहयोग र भरोसाको नेता बनेका हुन्। यादव निरन्तर राजनीतिमा रहेका थिए। खेम चन्द्रको जित लगत्तै पालिकामा बिकासको लहर ल्याउने स्थानीयको जनबिश्वास रहेका छन्। नवनिर्वाचित अध्यक्ष खेम चन्द्र यादवले गाउँपालिकाको कार्यभार तथा जनप्रतिनिधिहरुलाई सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेका छन्। अध्यक्ष यादवले पदभार ग्रहण गर्दै गाउँपालिकामा नयाँ पन ल्याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१