ताजा समाचार

नरहा गाउँपालिका वडा नम्बर २ मा एमालेका सम्झना सिंह निर्वाचित

  • जेठ १०, २०७९
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० जेष्ठ - सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी एमालेका नेतृ सम्झना सिंह दनुवार १८० मतले बिजय भएकी छिन। बाल्य कालदेखि राजनीतिमा होमिएका उनी कम्युनिस्ट राजनीतिमा सकृय हुँदै आएका थिए। राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका उनी २०७९ सालको स्थानीय निर्वाचनमा ऊनी जनतालाई सेवा गर्न चुनावी प्रतिस्पर्धामा आएका हुन्। उमेदवार बनेकी सिंह वडा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामो समय देखि राजनीतिमा सकृय हुँदै समाजमा लोकप्रियता कमाएका सिंहले निर्वाचनमा सफल भएका हुन्। आफुले जनता सम्झक्ष पस्केको बिश्वास र एजेन्डाहरु संम्बत काम गर्ने उनले बताए।सिरहा जिल्लामा २ स्थानीय तहमा महिला वडा अध्यक्षमा निर्वाचित भएका छन्।भगवानपुर गाउँपालिका र नरहा गाउँपालिकामा निर्वाचित भएका छन्। नेतृ सिंह समाज संग निकै जोडिएका हुन् उनी समाजिक चिन्तन बोकेका महिला हुन् स्थानीयले सिंहलाई बहुमतले बिजय गराएका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤