ताजा समाचार

नगर प्रमुख रजत शाह द्वारा पदभार ग्रहण

  • जेठ १०, २०७९
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेका छन् l आज उहाँ लाई नगरपालिकाका कर्मचारीले उहाँ लाई स्वागत गरेका छन् l नगर प्रमुख शाहले शुक्रवार साझ कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले रजत प्रताप शाहलाई सपथ ग्रहण गराएका थिए l नगर प्रमुख रजत प्रताप शाहले पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा नगर प्रमुखमा पुन विजयी भएका छन् l कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा प्रमुख दान बहादुर खनाल, शिक्षा शाखा का बलराम पन्थी, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, थुमा देवी उपाध्याय, प्रदिप चौधरी, सुदिप मौर्य, नागेश्वर मिश्र , इश्वरी प्रसाद पौडेल लगायत कर्मचारी हरूको उपस्थित रहेको थियोl

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤