Siraha Times
ताजा समाचार

धनगढीमाई नगरपालिकाको मेयर शिव शंकर महतो बिजय जुलुसमा ब्यस्त

  • जेठ ८, २०७९
  • १७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ जेष्ठ - सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेका शिव शंकर महतोको मेयरमा निर्वाचित भएका छन भने काङ्ग्रेसका संगिता कुमारी चौधरीले उप-प्रमुखमा निर्वाचित भएकी छन्। महतोको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव मेयरका उमेदवार बनेका थिए। नवनिर्वाचित मेयर शिव शंकर महतो जनता संग भेट्घाटमा निरन्तर ब्यस्त देखिएका छन्। मेयर महतोलाई जिते पश्चात् घरमा जनताले सम्मान गर्ने गरेको छ्।बिजय रयालीमा पार्टीका केन्द्रिय सदस्य राम पृत राम,उपमेरका प्रत्यासी शोभा ब्राल,लगायतका हजारौं नेता कार्यकर्ताहरुले बिजय जुलुसमा सहभागी रहने गरेका छन्।

Open photo

लामो समय देखि राजनीतिमा सकृय रहेका महतो २०७४ सालको निर्वाचनमा उनी प्राजित भएका थिए। नेता महतो नेकपा एमालेका बौद्धिक तथा प्रभाव शालीन नेता हुन्।उनी राजनीतिमा निरन्तर लागेका हुन्। नेता महतो कम्युनिस्ट आन्दोलनमा सकृय भुमिका निर्वाह गर्दै समाज संग जोडिएका थिए। नेता महतो कुशल शिक्षा विद्ध समेत रहेका उनी २०७९ को निर्वाचनमा एमालेका शिव शंकर महतो मेयर र काङ्ग्रेसका संगिता कुमारी चौधरीले उप-मेयरमा निर्वाचित भएका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१