ताजा समाचार

नगरवासिको समर्थनका साथ कृष्णनगर नगर प्रमुख शाहको विजय रैली

  • जेठ ७, २०७९
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, जेष्ठ ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको समर्थनका साथ नगरमा आज विजय रैली गरेका छन् l कृष्णनगर नगरपालिकाको प्रतेक वडामा पुगने गरि विजय रैली गरिएको छ l प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, लगायत नेपाली कांग्रेस पार्टी समर्थन तथा सुभचिन्तक हरूको साथ विजय रैली निकालिएको हो l विजय रैली कृष्णनगरको गोलघरमा आएर सभामा परिणत भै यो जीत नगरका जनताको भएको, कृष्णनगर लाई अझै विकसित बनाइने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत अन्य क्षेत्रमा अझै विकास हुने वक्ता हरूको जोड थियो l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤