Siraha Times
ताजा समाचार

कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड न १० बाट नेपाली कांग्रेसका निकटका उम्मेदवार चतुर्बेदी ३ सदस्यका सहित बिजयी

  • जेठ ६, २०७९
  • १२२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु , जेष्ठ ६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वडा नं १० का नेपाली कांग्रेस निकटका उमेदवार ३ सदस्यका साथ हरिपाल चतुर्बेदी वार्ड अध्यक्षमा विजयी भएका छन् l नेपाली कांग्रेस पार्टी वडाअध्यक्ष पदका उम्मेदवार चतुर्बेदीले ४०३ मत ल्याइ ३सदस्य सहित विजय भएका छन् भने उनका प्रतिद्वन्दी माओवादी उम्मेदवार कुमेल खा ३७७ मत ल्याएका हार का साथ दोस्रो स्थानमा रहेका छ्न । निर्वाचित भएका चतुर्बेदीलाई जीतको बधाई दिन कपिलवस्तु क्षेत्र न ३ का सांसद माननीय अभिषेक प्रताप शाह तथा कृष्णनगर का नि वर्तमान नगर प्रमुख रजत प्रताप शाह लगायत कृष्णनगरका सम्पुर्ण बासी समेत उनलाई बधाई दिएका छन्l लामो समय देखि समाजमा सामाजिक चिन्तनमा लिन र राजनीतिमा सरल स्वाभाव रहेका उनी चतुर्बेदीले अहिलेको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१