ताजा समाचार

कपिलवस्तुको विजयनगर वडा न.३ मा जसपा वार्ड अध्यक्ष चौधरी प्यानल सहित विजयी

  • जेठ ६, २०७९
  • ११६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तुको विजयनगरमा जसपाको प्यानल सहित विजयी भएको छ । गाउँपालिका वडा न.३ मा जसपा बाट वडाअध्यक्ष पदमा उम्मेदवार हृदय विकास चौधरी (विके) ८४१ मत ल्याइ प्यानल सहित विजय भएका छन् । उनको प्रतिद्वन्दी नेकपा एमालेको बुद्धिराम अर्यालले ६२७ मत ल्याएका हुन । गत चुनावमा यो ठाँउमा नेकपा बाट अर्यालले जितेका थिए । गाउँपालिकाको वडा न. १,२,६ र ७ मा यस अघिनेकपा एमाले प्यानल सहित जितेको छ । पालिका अध्यक्ष उम्मेदवारमा एमालेका गोपाल बहादुर थापाले ४१२५ मत पाई १३१ मत अन्तरले थापा आग्रता कायम गरेका छन् भने जसपाको उम्मेदवार जानकी प्रसाद यादवले ३९९४ प्राप्त गरि दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤