Siraha Times
ताजा समाचार

कृष्णनगर वडा नं १० वडाध्यक्षमा कांग्रेसका हरीपाल चतुर्वेदी बिजयी

  • जेठ ५, २०७९
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु जेष्ठ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा नेपाली कांग्रेस निकट उमेदवार हरीपाल चतुर्वेदी वडाध्यक्षमा विजयी भएका छन् l राजनीतिमा लागेका चतुर्वेदी राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका चतुर्वेदी अहिलेको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका छन्। उनलाई जीतको बधाई दिन समर्थक तथा कृष्णनगर का नि वर्तमान नगर प्रमुख रजत प्रताप शाहले समेत उनलाई बधाई दिएका छन्l

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१