Siraha Times
ताजा समाचार

कपिलवस्तु विजयनगरमा ४ वटा वडाको मत गणना गर्दा लगातार एमाले विजय

  • जेठ ५, २०७९
  • ११३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तुको विजयनगर गाउँपालिकाको ४ वटा वडाको मत गणना गर्दा लगातार एमाले विजयी भएको छ । वडा नं १ मा एमालेका उमेद्धार इन्नर थारु, २ मा नेपाल चौधरी, ६ माप्रेम कलवार र ७ मा दिनेश कुमार चौधरी सहितको प्यानल विजयी भएका छन । वडा नं १,२,,६ र ७ को मतगणना सम्पन्न भएको छ भने वडा नं ३ को मत गणना जारी रहेको छ । यस्तै ४ र ५ वडाको मत गणना कार्य बाकी रहेको छ । कपिलवस्तु विजयनगर गाउँपालिका को अपडेट #अध्यक्ष गोपाल थापा (एमाले – सुर्य)= ३४२२ जानकी प्रसाद यादव(जसपा – छाता)=२९९८ थापा ४२४ मतले अग्रता कायम ।। #उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी (एमाले-सुर्य)=२९८२ ‌गुन्जेश्वरी चौधरी (जसपा-छाता)=२७३७ चौधरीको २४५ मतले अग्रता कायम ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१