Siraha Times
ताजा समाचार

धनगढीमाई नगरपालिकामा एमालेका शिब शंकर महतो जितको संघारमा पुग्दै

  • जेठ ४, २०७९
  • ११८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ जेठ - सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट मेयरका उमेदवार शिव शंकार महतोको करिब ३ सय को मतान्तरले नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा मेयरका उमेदवार राम चन्द्र यादव भन्दा शिव शंकर महतोको अग्रसरता कायमै रहिएको छ्। ८ वटा वडाको मतगणा सम्पन्न भइ सकेको र १० र ५ को मतगणा जारी रहेको निर्वाचन अधिकृत महेन्द्र महतोले जानकारी दिनुभयो । नेता महतोको हिजो देखि अग्रसरता कायम भएको छ्। काङ्ग्रेसका निकटम प्रतिद्वन्दी राम चन्द्र यादव भन्दा करिब ३ सयको मतान्तरले एमालेका शिव शंकर महतोले लिड गरी रहेका उनले बताए। महतोको हाल सम्म अग्रसरता देखिएका छन्।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१