Siraha Times
ताजा समाचार

सिरहाको सखुवानन्कारकट्टी ४ मा जसपा नेता यादव पुनः वडा अध्यक्षमा निर्वाचित

  • जेठ ४, २०७९
  • १५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ जेष्ठ - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ मा जसपा निकट रमेश यादव पुनः अध्यक्षमा निर्वाचित भएका छन्। सानै उमेर देखि राजनीतिमा लागेका उनी २०७४ को निर्वाचनमा ऊनी निर्वाचित भई राम्रो अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए। राजनीतिमा बर्शौ बर्ष देखि सकृय हुँदै जनतामा होमिएका उनी वडा अध्यक्षमा जनताले दोस्रो पल्ट बिजय गराएका छन्। उनले जनताको चाहनामा उनले उमेदवार बन्न पुगेका थिए। उनले ५ बर्षमा निकै कामहरु गरेकोले जनताले नेता यादवलाई पुनः निर्वाचित गराएका छन्। यादवका अनुसार आफू जनतामा पसकेको चुनावी एजेन्डा अनुसार नै बिकास निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता गरेका हुन्। नेता यादव १२८ मतले निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१