Siraha Times
ताजा समाचार

भगवानपुर गापामा एमालेको उग्र नारायण यादव गापा अध्यक्षमा बिजय

  • जेठ २, २०७९
  • १२०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ जेष्ठ - सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमाले निकट उग्र नारायण यादव पालिका अध्यक्षमा बिजय भएका हुन्। विद्यार्थी राजनीतिबाट उकासिएका ऊनी निरन्तर राजनीतिमा स्कृय रहेका छन्। २०५४ सालमा स्वतन्त्र उमेदवार भनेर नेकपा एमालेलाई सहयोग गरेका हुन्। नेता यादव राजनीति पृष्ठभुमि बाट आएका हुन ऊनी २०५४ सालमा काङ्ग्रेस र एमालेको दोन्दमा टाउको फुटेर गाईते समेत भएका थिए। बुबा भोगी लाल यादव र आमा रामसती देवी यादवको कोखबाट २०२८ असार २० गते सिरहाको इनर्वा गाउँमा जन्मिएका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले ८४ मतले प्राजित भएका थिए। प्राजित भए पनि उनले निरन्तर समाजसेवा तथा राजनीतिमा होमिएका हुन्।हाल उनी नेकपा एमालेका सिरहा जिल्ला सचिब समेत रहनु भएको हो। सामन्ती र सोसकलाई उन्मुलन गर्न आफू राजनीतिमा आएको उनले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१