ताजा समाचार

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका १ पिप्राप्रधमा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रशुराम मण्डल विजयी

  • जेठ २, २०७९
  • १२३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/२ जेठ। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.धमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिइएका प्रशुराम मण्डलले विजयी प्राप्त गर्नु भएको छ। वडा नम्बर १ पिप्रा प्रधमा नेपाली काङ्ग्रेसको प्यानलसहित सम्पूर्णले जीत हात पारिएको नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति अशेश्वर मण्डलले बताएका छन। नेपाली काङ्ग्रेसका नेता प्रशुराम मण्डलले २९ बढी मत ल्याई विजयी जीत हात पारिएको हो । नेता मण्डल आज दिनभरिको मतगणना परिणाममा अग्रता देखिएको थियोे ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤