Siraha Times
ताजा समाचार

लहान ३ मा नेपाली काङ्ग्रेस निकट राम दियाल महतो बिजय

  • जेठ १, २०७९
  • ८९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ चैत - स्थानीय तहको निर्वाचनमा लहान नगरपालिका वाडा नम्बर ३ मा नेपाली काङ्ग्रेस निकट उमेदवार दिएका र निर्वाचनमा भाग लिएका राम दियाल महतोले बिजय भएका छन्। बाल्यकाल देखि राजनीतिमा लागेका महतो बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा निर्वाचित भएका थिए राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चितनमा लिन रहेका महतो स्थानीय तहको निर्वाचनमा पुनः निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१