Siraha Times
ताजा समाचार

समाजसेवी चौधरीको अग्रताले गरिब दलित परिवारलाई अशाजुडदै

  • जेठ १, २०७९
  • १६३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ जेष्ठ- लामो समय देखि समाजसेवामा लागेका वरिष्ठ समाजसेवी महेश चौधरीको लहान मेयरमा अग्रसरता देखिएकोले लहानका गरिब ललित र बिपन्न बर्ग र अशक्त,वृद्ध वृद्धाहरुलाई अशा पलाएको छ्। लहानमा मत गननामा चलिरहदा सुरु देखि प्रतिद्वन्द्वीलाई पछीयाउदै गर्दा अग्रसरता कायम गरेका छन्। लहानमा गठ बन्धनका सरकार बनने भएको छ। मधेस आन्दोलनमा अग्र्नी भुमिका निर्वाह गरेका राम चलितर महतोले लहान उमेरमा जित हालिसल गर्न लागेका हुन्।

Open photo

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१