Siraha Times
ताजा समाचार

वडाअध्यक्ष पदको उम्मेदवार प्रशुराम मण्डललाई स्थानीयद्वारा विजयीको आशिर्वाद

  • वैशाख २७, २०७९
  • १०६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/ २७ वैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्रधबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिइएका कर्मठ योग्य समाजसेवी प्रशुराम मण्डललाई स्थानीय भद्र भलाद्मी समाजसेवी अगुवाहरुले वहाँलाई विजयीको शुभकामना दिइएको बताएको छ। आउदो ३० गते आसन्न स्थानीय तह निर्वाचनका लागि नेता मण्डलले नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिइएका छन। नेता मण्डलका अनुसार आफू गत पछिल्लो चुनावमा 'हार' नभएको महसुस गराए । योसँगै अहिले स्थानीय जनताले दिइएको आशा, विश्वासमा समर्पित रहेको नेता मण्डलले बताए । जनताको इच्छा , चाहना , रोजाईको जहिले पनि कदर गर्दै समाजलाई मुर्तरुप दिलाउने बताए।

वहाँको विचारमा , चुनावमा पार्टीभन्दा व्यक्तिलाई अग्रनी बनाउने गर्छन् । योसँगै आदि आफू विजयी भए , जनताको मतलाई जहिलेपनि कदर गर्ने प्रतिबद्धता जनाएका हुन। जस्तोसुकै परिस्थितिमा जनता भगवानको सेवामा तत्पर रहने बताएका छन। अहिले नेता प्रशुराम मण्डललाई स्थानीय चुनावमा विजयीको आशिर्वाद दिनेको सङ्ख्या बढदो रहेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१