ताजा समाचार

लहानमा राप्रपाको लहर मेयर उमेदवार साह भन्छन्: चुनाव जितछु

  • वैशाख २७, २०७९
  • १६१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ बैशाख - सिरहाको लहानमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनः स्थापीत हुन् लागेको छ्। केहि बर्ष यता लहानमा राप्रपा पार्टीको संगठन देखिएको थिए। सिरहामा लोप हुन् लागेको राप्रपा पार्टी पुनः लहानको बैकल्पिक शक्तिको रुपैया स्थापित भएको छ्।लहानमा बौद्धिक नेता सुर्य कुमार साहको नेतृत्वले लहानमा राप्रपामा लहर आएको छ्। बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकामा राप्रपा निकट सुर्य कुमार साह लहान मेयरका लागी उमेदवारी दिएका छन् भने उपमेयरमा शुषमा कुमारी यादवले मनोनयन दर्ता गराएका हुन्। उक्त पार्टीले लहानको २४ वटा वाडा मध्ये ६ वटा वाडामा उमेदवारी दिएका छन्। लहानमा राप्रपा पार्टीमा प्रवेश गर्नेको लहर छाएको छ्। २०४८ सालबाट राजनीति यात्रा सुरु गरेका साह एउटै पार्टीमा रही हाल सम्म राजनीति गर्दै आएका छन्।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ बस्ने बुबा भुट्टाई साह र आमा प्रमेश्वरी साहको कोखबाट जन्मिएका सुर्य कुमार साहले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिगत ३८ बर्ष देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका छन्। हाल उनलेे लहान नगर पालिका ६ मा बस्दै आएका हुन।नेता साल राप्रपा लहानका लागी उमेदवार बने पछी निकै चर्चामा रहेका छन्। मुलुकको गौबपुर्ण इतिहास बोकेका गौरव साली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले समृद्धिका लागी मुलुकमा सर्वधर्म समभाव पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रिय कायम गर्न पार्टीले अग्रनी भुमिका खेलेका छन्। मुलुकको धर्म संस्कृति परम्पराको जगेर्ना गर्दै समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव नै रहेको बताए।

परम्परा गत रूपमा चल्दै आएका मुल्य मान्यतालाई निरन्तरता दिदै समस्यानुकुल सुधार गर्दै जाने स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्रमा प्रतिबद्धता जनाउँ भएको छ्। नेता साह राजनीतिमा आउनुको मुख्य कारण देशलाई सेवा र पहिचान बनाउने उदेश्यले र समाजको बेतिथी र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न आफू राजनीतिमा आएको बताए। राप्रपा पार्टीले जनताले मन पराएको छ्।जनता हाम्रो साथ छ् हामी घर दैलोको अन्तिम चर्नमा छौँ। हाम्रो पार्टीलाई जनताले भोट् दिन्छ उनले बिबिश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤