Siraha Times
ताजा समाचार

बाफिकोट १० चुनाबी सभामा नेपाली कांग्रेस छोडेर माओबादी केन्द्रमा प्रवेश

  • वैशाख २६, २०७९
  • ७१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र रुकुम पश्चिमको ,२५ बैशाख / बाफिकोट गाउँपालिका वडा नम्बर १० चुनाबी सभामा २ जनाले नेपाली काङ्ग्रेस परित्याक गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन । नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य कमला शाही र थलबिर बुढाथोकीले माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार हरि चन्दले जानकारी दिनुभएको छ । उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्माले अबिर र मालाले स्वागत गर्नु भएको हो । माओवादी केन्द्र बिकाश प्रेमी पार्टी भएको भन्दै उनिहरुले प्रबेश गरेको बताए । सभार कर्णाली पत्रिका डटकम l

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१