ताजा समाचार

कृष्णनगर १२ जनताका साथ चुनावी माहोलमा वडाध्यक्ष उम्मेदवार राजेश चौधरी

  • वैशाख २४, २०७९
  • २२९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर बैशाख २४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl सबै नेकपा एमाले पार्टीका तथा उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl कृष्णनगर नगरपालिका वडा नं १२ नेकपा एमाले वडाध्यक्ष पदका उमेदवार राजेश चौधरी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् l

नेकपा एमाले निकट नेता वडाध्यक्ष पदका उमेदवार राजेश चौधरी लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन चौधरीले यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार चौधरी घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l नेकपा एमाले चौधरी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार राजेश चौधरी आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l राजेश चौधरी वडावासि माझ लोकप्रिय बन्दै गएका छन् भने उनि पूर्व शिक्षक समेत हुन l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤