Siraha Times
ताजा समाचार

समाजिक चिन्तन बौद्धिक नेता महतोको नवरजपुर ५ मा उमेदवारी

  • वैशाख २३, २०७९
  • १२७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ बैशाख - राजनीतिक नसा लागेका नेता ब्रहम देब महतोद्वारा नेकपा एमाले निकट नवराजपुर गाउँपालिका वाडा नम्बर ५ बाट अध्यक्ष पदका लागी उमेदवारी दिएका हुन्। ४५ बर्ष देखि राजनीतिमा लागेका उनी समाज प्रतिको चिन्तित ब्यक्ती हुन्। समाजीक प्रतिष्ठा बच्चाएका बौद्धिक नेता बिगत लामो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय हुँदै समाजसेवा गर्दै आएका हुन। समाजमा लोकप्रिय रहेका महतो २०७४ सालको निर्वाचनमा ७४ मतले मात्र प्राजित भएका थिए।तत्कालीन नेपाल कम्युनिस्ट एमालेको गाबिस सचिबको जिम्मेवारी समेत सम्हालेका थिए।राजनिती मै रहेर समाज परिवर्तन गरिब दलितलाई उत्थान गर्न राजनीति रोजेको बताए। नेता महतो २०३१साल चैत १२ गते मेनहा गाउँमा जनमेका हुन्।समृद्ध समाज परिकपना समेत गरेका उनी सुख शान्ति अमन छैन समाज निर्माणमा गर्ने उनको उदेश्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१