ताजा समाचार

बरियारपट्टीको जनताको भावना अनुरुप काम गरेको छु: सन्तोष महतो

  • वैशाख २३, २०७९
  • १६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ बैशाख - जसापा नेता सन्तोष कुमार महतोले बरियारपट्टी गाउँपालिकाका लागी जसपा निक ट अध्यक्ष पदका लागी उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा पुनः दोहरीन घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। भोट माग्दै भने बिगतमा जनता संग गरेको बाचा अनुसार त काम गर्न सकिएन कोरोनाको कारणले तै पनि आफू ८८% प्रतिशत काम गरेको छु। जनता गुनासो र जनअपेक्षा अनुसार बिकास निर्माणको काम अगाडि बढाएको बताए। सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएको उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤